Luke 20:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब कुनै-कुनै धर्म-गुरुहरूले भने, “गुरुज्यू, तपाईंले ठीक भन्नुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले असलै भन्नुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरा भन्नुभयो!”
Nepali ERV (पवित्र बाइबल)
कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।”
Nepali Tamang 2011
जमाहेन्से कोइ कोइ यहूदी धर्मगुरुगदेसे “गुरु, ह्राङसे सुङ्बा ताम ठीक हिन्ना” भिसी भिजी।