Luke 20:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाले बप्‍तिस्‍मा दिने अधिकार कहाँबाट पाए, परमेश्‍वरबाट कि मानिसबाट?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट थियो, कि मानिसबाट?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाटको थियो कि मानिसहरूबाटको थियो?”
Nepali ERV (पवित्र बाइबल)
जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट अथवा मानिसकसबाट पाएका थिए?”
Nepali Tamang 2011
यूहन्‍नासे पिन्‍बा बप्‍तिस्‍मा परमेश्‍वरग्‍याम हिन्‍ना कि म्‍हिग्‍याम हिन्‍ना?” भिसी ङ्‌योइजी।