Luke 20:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मुक्ति दिनुहुने राजा ख्रीष्‍टलाई कसरी दाऊदको सन्‍तान भन्‍न सक्‍छन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन्‌ भनी तिनीहरू कसरी भन्‍दछन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दावीदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्?
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले भन्नुभयो, “मानिसहरूले किन ख्रीष्टलाई दाऊदको पुत्र भन्छन्?
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “म्‍हिगदेसे खाह्रङ् लसी थार्बा पिन्‍बा ख्रीष्‍टदा दाऊद ग्‍लेला सन्‍तान भिसी भिबा?