Luke 20:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[42-43] दाऊदले लेखेको भजनमा उनी आफैंले यसरी भनेका छन्— प्रभु परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रो शत्रुहरूलाई तिम्रै खुट्टाको पाउदान नबनाउञ्जेल तिमी मेरो दाहिनेपट्टि बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि भजनको पुस्तकमा दाऊद आफै भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि दावीद आफैँले भजनको पुस्तकमा यसो भनेका छन्: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
Nepali ERV (पवित्र बाइबल)
भजनको पुस्तकमा, दाऊद आफै भन्छन् ‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ तिमी मेरो दाहिने हातपट्टि बस,
Nepali Tamang 2011
तिग्दा भिसम दाऊद ह्राङसेन भ्रिबा व्हाइला किताबरी चुह्रङ् भिसी भ्रिबा मुला, ‘परमप्रभुसे ङाला प्रभुदा ङाइ एला शत्रुगदेदा एला काङ धिरी आथान्तेधोना ए ङाला दाहिने यापट्टि चिउ भिसी सुङ्जी।’