Luke 20:44 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद आफैंले ख्रीष्टलाई प्रभु भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी दाऊदले उनलाई ‘प्रभु’ भन्दछन् भने, फेरि उनी कसरी दाऊदका पुत्र भए?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्। तब कसरी ख्रीष्ट दाऊदको छोरो हुन सक्छन्?”
Nepali Tamang 2011
दाऊद ग्लेसेन ख्रीष्टदा प्रभु भिला भिसम खाह्रङ् लसी ख्रीष्ट दाऊद ग्लेला सन्तान तला?”