Luke 20:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“धर्म-गुरुहरूबाट होशियार भएर बस। तिनीहरू त देखावटी लुगा लगाएर घुम्‍न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्‍ने चाहन्‍छन् अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँ खोज्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लामो पोशाक पहिरेर यताउति हिँड्‌ने, र बजारमा अभिवादन खोज्‍ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्‍थान रुचाउने शास्‍त्रीहरूदेखि होशियार रहो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
Nepali ERV (पवित्र बाइबल)
“व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामोलामा बस्त्र लगाएर वरिपरि घुम्न चहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य मुख्य आसन ओगट्न चहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्।
Nepali Tamang 2011
“एनीगदे यहूदी धर्मगुरुगदे म्राङ्सी होशियार तसी चिउ। तिग्‍दा भिसम थेनीगदे ज्‍यबा ज्‍यबा क्‍वान क्‍वान्‍सी कोर्बारी निमुला, ओच्‍छे बजाररीक्‍यार निमा म्‍हिगदेसे मान लगै भिसी सेम लमुला। थेह्रङ् लसीन यहूदीगदे ह्रुप तबा दिमदेन भोज चबा ग्‍लारीनोन मुल ठिरी चिबारी सेम लमुला।