Luke 20:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसबाट भनौं भने यी जम्‍मा भएका मानिसहरूले हामीलाई ढुङ्गाले हानेर मार्नेछन् किनभने तिनीहरू यूहन्‍ना अगमवक्ता हुन् भनी विश्‍वास गर्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘मानिसबाट’ भनौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनकि यूहन्‍ना अगमवक्ता हुन्‌ भन्‍ने तिनीहरूको पक्‍का विश्‍वास छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामीले ‘मानिसहरूबाट’ भन्यौँ भने सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्; किनकि तिनीहरूले यूहन्‍नालाई अगमवक्ता भनी विश्‍वास गर्दछन्।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।”
Nepali Tamang 2011
तर म्‍हिगदेग्‍याम भिजी भिसम म्‍हिगदेसे य्‍हाङदा बिरोध लला। तिग्‍दा भिसम थेनीगदेसे यूहन्‍नादा अगमवक्ता भिसी विश्‍वास लबा मुबा।”