Luke 21:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरमा येशूले हेर्नुहुँदा धनी मानिसहरूले मन्‍दिरको दान हाल्‍ने बाकसमा भेटी चढाइरहेका र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्‍ना भेटी मन्‍दिरको दानपात्रमा राखेका देख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो।
Nepali Tamang 2011
येशूसे परमेश्‍वरला मन्‍दिररी फ्‍युक्‍पो म्‍हिगदेसे भेटी युबा ताङरी भेटी युबान लबा म्राङ्जी।