Luke 21:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ती सजायका दिनहरू हुन् अनि धर्मशास्त्रमा लेखिएका सबै कुरा पूरा हुने नै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने लेखिएका कुराहरू सबै पूरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ।
Nepali Tamang 2011
तिग्दा भिसम थे धिन चा परमेश्वरग्याम सजाय याङ्बा धिन हिन्ना। ओच्छे परमेश्वरला बचनरी भ्रिबा जम्मान ताम पूरा तनोन तला।