Luke 21:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वीमा आइलाग्ने कुराहरूको डरले मानिसहरू मुर्च्छा पर्नेछन् किनभने आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
संसारमा हुन आउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
संसारमा के आइपर्नेछ भन्ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङिकत हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्।
Nepali Tamang 2011
जम्बुलिङरी तबारी छ्याइबा दुखला बारेरी था याङ्सी म्हिगदे लोङ्सी सिबा तेबान तला। तिग्दा भिसम मुरी मुबा जम्मान शक्ति याङयोङ तला।