Luke 21:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले तिनीहरूलाई यो दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “नेभारा र अरू रूखहरूलाई हेर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “अञ्‍जीरको रूख र सबै रूखहरूलाई हेर,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा उखानग्‍याम चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे अञ्‍जीर दोङदेन अर्गु दोङगदे,