Luke 21:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाश र पृथ्‍वी बितेर जानेछन् तर मैले भनेका कुराहरू बित्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाश र पृथ्‍वी बितिजानेछन्, तर मेरा वचन बित्‍नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
आकाश र पृथ्वी ध्वंस हुनेछ; तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।
Nepali Tamang 2011
मुदेन जम्‍बुलिङ म्‍हासी निसैनोन ङाला बचन खाइमै आम्‍हा।”