Luke 21:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक्‍कासि पासोमा परेजस्‍तै “त्‍यो दिन” पृथ्‍वीका सबै मानिसहरूमाथि आइपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यसरी नै सारा पृथ्‍वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यो पृथ्वीमाथि बास गर्नेहरू सबैमाथि आइपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ।
Nepali Tamang 2011
थेह्रङ् लसीन जम्‍बुलिङरी चिबा जम्‍मान म्‍हिगदेथोरी थे धिन खला।