Luke 21:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले चनाखो भएर बस। ‘ती सबै डरलाग्दा कुराहरूबाट बाँचेर मानव पुत्रको सामुन्ने उभिन सक्ने शक्ति हामीहरूलाई दिनुहोस्’ भनेर परमेश्वरसँग सधैँ प्रार्थना गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे ‘थे लोङ्बा खबा धुइरी जोगब तबारीदेन परमेश्वरसे पुइखबा म्हिला ङाच्छा राप्बारी खम्गै भिसी प्रार्थना लसी छोर्सी चिउ’ भिसी सुङ्जी।”