Luke 21:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दिनहरूमा येशूले दिउँसो मन्‍दिरमा शिक्षा दिनुहुन्‍थ्‍यो र रातीचाहिँ सहरबाट निस्‍केर जैतुन भन्‍ने डाँडामा बास बस्‍न जानुहुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले दिउँसो मन्‍दिरमा शिक्षा दिनुहुन्‍थ्‍यो, र रातीचाहिँ निस्‍केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो,
Nepali ERV (पवित्र बाइबल)
येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतुन भन्ने पाहाडमा बिताउनु भयो।
Nepali Tamang 2011
थे धुइरी येशूसे धिनीरी म्‍हिगदेदा परमेश्‍वरला मन्‍दिररी लोप्‍मुबा, ओच्‍छे म्‍हुन तमाहेन्‍से जैतून भिबा गङरी बास स्‍य्‍हूबारी फेप्‍मुबा।