Luke 21:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “गुरुज्‍यू, यो कहिले हुनेछ? अनि यस्‍तो हुन लाग्‍यो भनी हामीले कसरी थाहा पाउने?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, यी सब कहिले हुनेछन्? र यो कुरा हुन लाग्‍दा के चिन्‍ह हुनेछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्‍ने चिन्ह के हुनेछ?”
Nepali ERV (पवित्र बाइबल)
ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घटना हुनेछ? यी घटनाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?”
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे, “गुरु, चु तामगदे खाइमा तला? चुह्रङ् तबारी छ्‌याइजी भिसी खाह्रङ्बा चिनु म्राङ्ला?” भिसी ङ्‌योइमा,