Luke 21:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले पनि छकाउन नपाओस् किनभने धेरै मानिसहरू मेरो नाउँमा ‘ख्रीष्‍ट मै हुँ’ भन्‍दै आउनेछन् अनि ‘समय नजिकै छ’ भन्‍नेछन् तर तिनीहरूको पछि नलाग।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्‍नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्‌। मेरो नाउँमा धेरै जना ‘म उही नै हुँ’ र ‘बेला नजिक आएको छ,’ भनेर भन्‍छन्‌। तिनीहरूका पछि तिमीहरू नलाग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्‍ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “सर्तक बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, म नै ख्रीष्ट हुँ, अनि, सही समय आएको छ! तर तिनीहरूलाई नपछयाउनु।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदे होशियार तसी चिउ, खालैसे एनीगदेदा झुक्‍याब थालगै। तिग्‍दा भिसम ङाला मिन किन्‍सी ‘ङानोन थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना’ भिसी ल्‍हानान म्‍हिगदे खला। ओच्‍छे ‘धुइ खसी जिन्‍बा मुला’ भिसी भिला, तर एनीगदेसे थेनीगदेला ताम थाङ्‌यान्‍गो।