Luke 21:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घमासान लडाइँ र झगडा भएको कुरा सुनेर नआत्तिनू, अन्त हुनुभन्दा पहिले ती सबै कुराहरू हुन आउनु नै पर्छ। तर त्यति नै खेर त संसारको अन्त हुँदैन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्त्यचाहिँ तुरुन्तै हुनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्लाहरू सुन्नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ; तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।”
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरूले लडाई र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।”
Nepali Tamang 2011
ओच्छे लडाइ तजी भिबा ताम थेःसी एनीगदे आत्तेब थातउ, तिग्दा भिसम चु जम्बुलिङ नाश तबा भन्दा ङाच्छा चु तनोन तोःला। तर थेनोन धुइरी चु जम्बुलिङ नाश आत।”