Luke 22:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अखमिरी रोटी खाने निस्तार भन्‍ने चाड आउन लागेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अखमिरी रोटीको चाड नजिकै आइपुगेको थियो। यसलाई निस्‍तार-चाड भनिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब अखमिरी रोटीको निस्तार भनिने चाड नजिकै थियो।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो।
Nepali Tamang 2011
मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी खमीर आयुना गेङ चसी धङ्बा चाड खबारी छ्‌याइमुबा।