Luke 22:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “हेर, तिमीहरू सहरमा पस्‍नेबित्तिकै गाग्रीमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्‍नेछौ र उसकै पछि-पछि जाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। त्‍यो जुन घरमा पस्‍छ त्‍यहाँसम्‍म त्‍यसको पछि लाग,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम सहरमा पस्‍नेबित्तिकै गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ,
Nepali ERV (पवित्र बाइबल)
“सुन! जब तिमीहरू शहर जान्छौं, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याँउदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीं एउटा घरमा पस्नेछ। त्यसकै पछि तिमीहरू लाग।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदे शहररी धोमैछ्‌याम दर्बुङरी क्‍युइ पुइसी निबान लबा म्‍हि गिकदा स्‍याप्‍ला, एनीगदे थे म्‍हिला लिच्‍छा लिच्‍छा निउ।