Luke 22:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू गए अनि सबै कुरा येशूले भन्नुभएजस्तै पाए अनि तिनीहरूले निस्तार चाडको भोज त्यहीँ नै ठीकठाक पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू गए, र उहाँले भन्नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को तयारी गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्नुभएझैँ भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पत्रुस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे निजी ओच्छे येशूसे सुङ्बा ह्रङ्नोन स्याप्जी। ओच्छे थेनीगदेसे थे मिश्र य्हुल्साग्याम फेसी खबा धिनदा ढन्सी धङ्बा चाडला भोज तयार लजी।