Luke 22:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्‍छु, अबदेखि परमेश्‍वरको राज्‍य नआउञ्‍जेल म फेरि अङ्‌गुरको रस पिउनेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआउञ्‍जेल अब उप्रान्‍त अङ्‍गुरको रस म पिउनेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई भन्छु, “म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”
Nepali Tamang 2011
एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, तिग्‍दा भिसम परमेश्‍वरला य्‍हुल्‍सा आखतेधोना ङाइ अङगुरला निङगु आथुङ्” भिसी सुङ्जी।