Luke 22:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्य पूजाहारी र धर्म-गुरुहरू येशूलाई मार्न चाहन्थे, तर मानिसहरूको डरले उहाँलाई सुटुक्कै मार्ने युक्ति खोज्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मुख्य पूजाहारीहरू र शास्त्रीहरूले उहाँलाई कसरी मारौं भनी मौका खोज्थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले कसरी येशूलाई मार्ने भनी केही उपाय खोजिरहेका थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
Nepali ERV (पवित्र बाइबल)
मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।
Nepali Tamang 2011
थे धुइरी परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिदेन यहूदी धर्मगुरुगदेसे येशूदा खाह्रङ् लसी साइबा भिसी दाउ च्यासी भ्रमुबा। तर थेनीगदे म्हिगदेदेन छ्याम लोङ्मुबा।