Luke 22:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर चेलाहरूलाई दिँदै भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा बाँधेको नयाँ वाचा हो। यो रगत तिमीहरूको निम्‍ति बगाइएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”
Nepali Tamang 2011
थेह्रङ् लसीन गेङ चसी जिन्‍माहेन्‍से येशूसे खोरे थोसी चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “चु खोरेरी मुबा अङगुरला निङगु ङाला काग्‍याम स्‍होबा छार कबुल हिन्‍ना। चु ङाला का एनीगदेला लागिरी बगब तबा मुला।