Luke 22:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर चेलाहरूले ‘यस्‍तो काम गर्ने को होला?’ भनेर एकले अर्कालाई सोधासोध गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्‍तो काम गर्ने तिनीहरूमध्‍ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधासोध गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”
Nepali Tamang 2011
चु ताम थेःसी चेलागदे ह्राङ ह्राङ न्‍हङरी चुह्रङ्बा गे लबा म्‍हि खाल मुला तला? भिसी ताम लजी।