Luke 22:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूमा चाहिँ त्‍यस्‍तो हुनुहुँदैन। तिमीहरूमध्‍ये सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैभन्दा सानो हुनुपर्छ र अगुवा हुन चाहनेचाहिँ नोकरजस्‍तै हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूचाहिँ यस्‍तो नहोओ। तिमीहरूमध्‍ये जो ठूलो छ, त्‍यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैँ बनोस्; र शासकचाहिँ सेवा गर्नेजस्तै बनोस्।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ।
Nepali Tamang 2011
तर एनीगदे चा थेह्रङ् तबारी आत। ओच्‍छे एनीगदे न्‍हङरी जुन घ्रेन मुला थे जजा दोगै ओच्‍छे नेता दोबासे चा स्‍य्‍हान्‍दोगदेला सेवा लगै।

Recommended Reading