Luke 22:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पिताले मलाई शासन गर्ने अधिकार दिनुभयो र म पनि तिमीहरूलाई अधिकार दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म तिमीहरूलाई एउटा राज्य नियुक्त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्त गर्नुभएको छ;
Nepali ERV (पवित्र बाइबल)
मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु।
Nepali Tamang 2011
थेतबासेलमा ङाला आबासे ङादा य्हुल्सा गिकला अधिकार पिन्बा ह्रङ् लसी ङाइएनोन एनीगदेदा थे य्हुल्साला अधिकार पिन्ना।