Luke 22:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै समय बाह्र जना चेलाहरूमध्‍ये यहूदा इस्‍करियोत भन्‍नेको हृदयमा शैतान पस्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बाह्रमध्‍येको एक जना इस्‍करियोत भनिने यहूदाभित्र शैतान पस्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शैतान बाह्र जनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो।
Nepali ERV (पवित्र बाइबल)
येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो।
Nepali Tamang 2011
थे धुइरी च्‍युक न्‍ही चेलागदे न्‍हङला यहूदा इस्‍करियोत भिबा चेलाला सेम न्‍हङरी शैतान वाङ्‌जी।