Luke 22:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो राज्यमा तिमीहरू मसँगै बसेर खानेछौ अनि सिंहासनमा बसेर इस्राएलका बाह्र कुलको न्याय गर्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ। अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
Nepali Tamang 2011
जमाहेन्से एनीगदेसे ङाला य्हुल्सारी टेबुल गिकरीन चबा थुङ्बा लला। ओच्छे इस्राएलला च्युक न्ही वंशला निसाफ लसी ठिरी चिला।”