Luke 22:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले भने, “प्रभु, म तपाईंसँगै झ्‍यालखानमा पर्न र मर्नसमेत तयार छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पत्रुसले उहाँलाई भने, “हे प्रभु, म तपाईंसँग झ्‍यालखानमा र मृत्‍युसम्‍मै जान तयार छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनले भने, “हे प्रभु, म त तपाईंसँगै झ्यालखानामा र मृत्युसम्म पनि जान तयार छु।”
Nepali ERV (पवित्र बाइबल)
तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसंग तयार छु।”
Nepali Tamang 2011
जमाहेन्‍से पत्रुससे येशूदा “प्रभु, ङा ह्राङदेन छ्‌याम झ्‍याल्‍खानरी चितोःसै ह्राङदेन छ्‌याम सितोःसै सिबारी तयार मुला” भिसी भिजी।