Luke 22:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले मुख्‍य पूजाहारी र मन्‍दिरका सिपाहीहरूकहाँ गएर ‘येशूलाई कसरी पक्राइदिन सक्‍छु’ भन्‍नेबारे सरसल्‍लाह गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्‍य पूजाहारीहरू र कप्‍तानहरूकहाँ गएर त्‍यसले सल्‍लाह गर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यो मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो। त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसंग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गरयो।
Nepali Tamang 2011
जमाहेन्‍से यहूदा इस्‍करियोत परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिदेन मन्‍दिरला सिपाहीगदेला हाकिम मुबा ग्‍लारी निसी येशूदा चुङ्सी थेनीगदेला यारी जिम्‍मा लसी पिन्‍ना भिसी सल्‍लाह लजी।