Luke 22:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस ठाउँमा पुगेर उहाँले चेलाहरूलाई भन्‍नुभयो, “जाँचमा तिमीहरूले फस्‍नुनपरोस् भनेर प्रार्थना गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
Nepali ERV (पवित्र बाइबल)
जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।”
Nepali Tamang 2011
थे ग्‍लारी धोमाहेन्‍से येशूसे थेनीगदेदा “एनीगदे फसब आतबाला लागिरी प्रार्थना लसी चिउ” भिसी सुङ्जी।