Luke 22:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि स्वर्गबाट एउटा स्वर्गदूत आएर उहाँलाई बल र सहने शक्ति दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब स्वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गबाट एक स्वर्गदूत उहाँकहाँ देखा परे, र उहाँलाई बल र सहने शक्ति दिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि स्वर्गबाट एउटा दूत देखा परयो अनि येशूलाई दृढ बनायो।
Nepali Tamang 2011
जमाहेन्से स्वर्गग्याम स्वर्गदूत गिक खसी येशूदा दुख नाखम्बा भङ पिन्जी।