Luke 22:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू प्रार्थनाबाट उठेर चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू आफ्‍नै शोकले थाकेर सुतिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ फर्कनुभयो, तब उहाँले तिनीहरूलाई शोकले थकित भई निदाइरहेका भेट्टाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।
Nepali Tamang 2011
प्रार्थना लसी ह्राङला चेलागदे मुबा ग्‍लारी फेप्‍खमा येशूसे थेनीगदे दुखसे लमा लारकलुरूक तसी म्‍हेर्सी चिबा स्‍याप्‍जी।