Luke 22:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेका छौ? उठ र आइपर्ने जाँचको बेलामा पापमा फस्नु नपरोस् भनेर प्रार्थना गर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।” येशू पक्राउ पर्नुभयो (मत्ती 26:47-56; मर्कूस 14:43-50; यूहन्ना 18:3-11)
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा “तिग्दा एनीगदे म्हेर्सी चिबा? रेःगो, पापरी फसब आतबाला लागिरी एनीगदेसे प्रार्थना लउ” भिसी सुङ्जी।