Luke 22:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले त्‍यसलाई भन्‍नुभयो, “यहूदा, के चुम्‍बन गरेर तिमीले मानव पुत्रलाई धोखा दिन्‍छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूले त्‍यसलाई भन्‍नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्‍बनद्वारा विश्‍वासघात गर्न चाहन्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्‍वासघात गर्दछौ?”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?
Nepali Tamang 2011
तर येशूसे थेदा “यहूदा, तिग एसे परमेश्‍वरसे पुइखबा म्‍हिदा च्‍योक लसी फसब लबारी म्‍हाइबा?” भिसी सुङ्जी।