Luke 22:49 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आइपर्ने खतरा देखेर येशूसँग हुने चेलाहरूले भने, “प्रभु, तरवार पो चलाउनुपर्छ कि?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँको छेउछाउमा भएकाहरूले के हुने हो, सो देखेर उहाँलाई भने, “प्रभु, के हामी तरवार चलाऔं?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूका पछि लाग्नेहरूले के हुन लागेको थियो, सो देखेर भने, “प्रभु, के हामी तरवारले हानौँ?”
Nepali ERV (पवित्र बाइबल)
येशूका चेलाहरू पनि त्यहीं उभिरहेका थिए। तिनीहरूले के भइरहेको थियो बुझे। चेलाहरूले येशूलाई सोधे, “हे प्रभु, के हामीले हाम्रा तरवारहरू चलाउँ?”
Nepali Tamang 2011
जमाहेन्से येशूला ङामरी मुबा चेलागदेसे थेरी तबारी छ्याइबा ताम था याङ्सी येशूदा “प्रभु, ङन्से तरवार चलब लउ?” भिसी,