Luke 22:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर तिनीहरू खुसी भएर त्यसलाई पैसा दिने भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू खुसी भए, र त्यसलाई रुपियाँ दिने कबोल गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए।
Nepali ERV (पवित्र बाइबल)
यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे ताङ्सी यहूदा इस्करियोतदा टाङगा पिन्ना भिसी कबुल लजी।