Luke 22:50 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना चेलाले चाहिँ तरवार चलाइहाले र मुख्य पूजाहारीको नोकरको दाहिने कान नै काटिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई हान्यो, र त्यसको दाहिने कान च्वाट्टै काटिदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।
Nepali Tamang 2011
थेनीगदे न्हङला गिकसे परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिला नोकरदा ताम्मा थेला दाहिनेपट्टिला नाब्यङ च्वाट्टन थाजी।