Luke 22:53 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म दिनहुँ मन्दिरमा तिमीहरूसँगै थिएँ। त्यस बेला त तिमीहरूले मलाई पक्रने आँट गरेनौ! तर अब त तिमीहरूको काम गर्ने बेला आयो र अन्धकारको शक्तिले राज्य गर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म दिनहुँ मन्दिरमा तपाईंहरूका साथमा हुँदा तपाईंहरूले मेरो विरुद्धमा हात उठाउनुभएन। तर अब तपाईंहरूको समय हो, र अन्धकारको शक्ति यही हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त दिनहुँ मन्दिरका चोकहरूमा तपाईंहरूसँगै थिएँ। अनि तपाईंहरूले ममाथि हात उठाउनुभएन; तर अब यो तपाईंहरूको समय हो, अन्धकारले अधीन गरेको समय हो।”
Nepali ERV (पवित्र बाइबल)
म तपाईंहरूसंगै प्रत्येक दिन मन्दिरमा हुने गर्थें। तपाईंहरूले मलाई त्यहाँ पक्रनु भएन? तर यो अन्धकारले शासन चलाउने समय हो।”
Nepali Tamang 2011
ङा धिन धिननोन एनीगदेदेन छ्यामनोन परमेश्वरला मन्दिररी मुबा। थे धुइरी एनीगदेसे ङादा आचुङ्नी। तर दाहेन्से एनीगदेला गे लबा धुइ खबा मुला ओच्छे चु धोपधोपसे शासन लबा धुइ हिन्ना” भिसी सुङ्जी।