Luke 22:55 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू आँगनमा आगो बालेर ताप्दै थिए अनि पत्रुस आएर तिनीहरूसँगै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ आँगनको बीचमा आगो बालेर मानिसहरू जम्मा भएर बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँगै बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब मानिसहरू चोकको बीचमा आगो बालेर साथसाथै बसेका थिए, पत्रुस पनि तिनीहरूसितै बसे।
Nepali ERV (पवित्र बाइबल)
सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसंगै बसे।
Nepali Tamang 2011
थेरी म्हिगदे ख्राङगाला गुङरी मे फुइसी दूबान मुबा। ओच्छे पत्रुसएनोन थेरी खसी थेनीगदेदेन छ्यामनोन चिजी।