Luke 22:56 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटी नोकर्नीले पत्रुसलाई आगो तापिरहेको देखेर नियालेर हेर्दै भनी, “यी मान्छे पनि त येशूसँगै थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटी नोकर्नीले आगोको उज्यालोमा तिनलाई बसिरहेका देखेर नियालेर हेरी, र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एउटी सेविकाले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”
Nepali ERV (पवित्र बाइबल)
एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसंगै थियो।”
Nepali Tamang 2011
थेनोन धुइरी नोकरस्या गिकसे पत्रुसदा मे दूसी चिबा म्राङ्सी थेदा “चु म्हिएनोन येशूदेन छ्यामनोन मुबा” भिसी भिमा,