Luke 22:57 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पत्रुसले भने, “बहिनी, उनलाई म चिन्‍दिनँ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले यसो भनेर इन्‍कार गरे, “ए नारी, म उहाँलाई चिन्‍दिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनले इन्कार गरेर भने, “ए नारी, म उहाँलाई चिन्दिनँ।”
Nepali ERV (पवित्र बाइबल)
तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।”
Nepali Tamang 2011
पत्रुससे थे नोकरस्‍यादा “माइ, ङाइ थेदा ङोसेबा आरे” भिसी भिजी।