Luke 22:58 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक छिनपछि अर्को एक जनाले उनलाई देखेर भने, “तिमी पनि त तिनीहरूकै साथी हौ नि।” पत्रुसले भने, “हजुर, म त होइन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही बेरपछि अर्कोले तिनलाई देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्येकै हौ।” तर पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही बेरपछि कोही अर्को व्यक्तिले तिनलाई देख्यो र भन्यो, “तिमी पनि तिनीहरूमध्येकै एक हौ।” पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”
Nepali ERV (पवित्र बाइबल)
केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।” तर पत्रुस ले भने, “मानिस म हैनऊ”
Nepali Tamang 2011
ओच्छे छिन्नङ लिच्छा स्य्हान्दो म्हि गिकसे पत्रुसदा म्राङ्सी, “एएनोन थेनीगदेला ह्रो हिन्ना” भिसी भिमा, पत्रुससे “ङा आहिन” भिसी जोहाब पिन्जी।