Luke 22:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा राजी भयो र मानिसहरूले थाहै नपाउने गरी येशूलाई सुटुक्क पक्राइदिने मौका खोज्न लाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्न लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चहान्थ्यो।
Nepali Tamang 2011
जमाहेन्से यहूदा इस्करियोतसे तला, भिसी म्हिला हुल आरेबा धुइरी येशूदा चुङ्सी पिन्बारी दाउ च्यासी भ्रजी।