Luke 22:60 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हजुर, तपाईं के कुरा गर्दै हुनुहुन्‍छ, म त केही जान्‍दिनँ!” पत्रुसले यसो भन्दाभन्‍दै भाले बासिहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले भने, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्‍दिनँ।” तिनी बोल्‍दाबोल्‍दै भाले बास्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले जवाफ दिए, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोलिरहेकै बेलामा भाले बास्यो।
Nepali ERV (पवित्र बाइबल)
तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?” जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो।
Nepali Tamang 2011
पत्रुससे “एसे तिग भिबा, ङादा था आरे” भिसी भिमैछ्‍याम नागा क्राजी।