Luke 22:61 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यत्तिकैमा प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो अनि ‘भोलि बिहान भाले बास्नुभन्दा अघि नै तिमीले मलाई तीनपल्टसम्म चिन्दैचिन्दिनँ भन्नेछौ’ भनी प्रभुले भन्नुभएको कुरा पत्रुसले सम्झे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। “आज भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ” भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि प्रभुले फर्केर पत्रुसलाई सोझै हेर्नुभयो। तब पत्रुसले तिनलाई प्रभुले भन्नुभएको यो वचन सम्झे: “आज भाले बास्नुभन्दा पहिले तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि प्रभु येशू र्फकनु भयो अनि पत्रुसलाईर् हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।”
Nepali Tamang 2011
ओच्छे प्रभुसे पत्रुसदा स्हीजी। जमाहेन्से “न्हङगर स्य्होरी नागा क्राबा भन्दा ङाच्छा सोमरेमधोना एसे ङादा ङोसेबान आरे भिला” भिसी प्रभुसे सुङ्बा ताम पत्रुससे ढन्जी।