Luke 22:63 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिल्ला गरे र पिटे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गरे, र पिटे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गर्न र पिट्न थाले।
Nepali Tamang 2011
जमाहेन्से येशूदा चुङ्सी भबा म्हिगदेसे येशूदा खिसी लबान तोजी।