Luke 22:64 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँका आँखा छोपिदिएर हिर्काउँदै सोधे, “लौ भन् त, तँलाई कसले हिर्कायो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?”
Nepali Tamang 2011
ओच्‍छे येशूला मी घप्‍सी तोबान, “लु, अगमवाणी पाङ्‍गो, एदा खाल्‍से तोजी?” भिसी भिजी।