Luke 22:66 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगुवा, मुख्य पूजाहारीहरू र धर्म-गुरुहरू बिहानै जम्मा भए। तिनीहरूले येशूलाई महासभामा ल्याए र भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्यालो हुनेबित्तिकै जनताका प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए। येशूलाई तिनीहरूका अगि लगियो।
Nepali ERV (पवित्र बाइबल)
अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे ।
Nepali Tamang 2011
य्हाल तमैछ्याम येशूदा यहूदी गन्बागदे ह्रुप तबा सभारी भोर्जी। थे सभारी परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेदेन यहूदी धर्मगुरुगदे मुबा।